सल्यान बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सल्यान जिल्लाका शैक्षिक धरोहर तथा आदरनिय गुरु श्री बादल कुमार श्रेष्ठको उपचारको क्रममा मेडिसिटी हस्पीटलमा भएको असहामिक निधनले हाम्रो सल्यान क्याम्पस परिवारलाई स्तब्द बनाएको छ साथै
दुखको यस घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सोकाकुल परिवार जन प्रति गहिरो सम्वेदना प्रकट गर्दछौ ।