Home / post / परीक्षा आबेदन फाराम भर्ने सूचना /

शैक्षिक बर्ष २०७७ सालको 4yrs B.B.S/B.Ed चौथो बर्षको परीक्षामा सम्मिलित हुने नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम यहि मिति २०७६/०९/०५ गते भित्र भरिसक्नु पर्ने भएकोले उक्त म्याद भित्र क्याम्पसमा सम्र्पक गरि परीक्षा आवेदन फाराम भर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।