Home / post / सूचना सूचना सूचना /

यस सल्यान बहुमुखी क्याम्पस सल्यानमा पुराना सल्लाको काठ विक्रि गर्नु पर्ने भएकोले मिति २०७६।०४।२३ गते भित्र न्यूनतम मूल्य २००००।– (विस हजार) भन्दा माथीको मूल्य विक्रि गर्ने निर्णय अनुसार ३ दिन भित्र इच्छुक व्यक्तिले यस क्याम्पसमा निवेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।