Home / post / प्रथम बर्षको परीक्षा फाराम भर्ने सूचना /

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्धारा बार्षिक परीक्षा प्रणाली २०७६ सालमा संचालन हुने ४ बर्षे स्नातक तह प्रथम बर्षको शिक्षाशास्त्र, र वि.वि.एस नियमित तथा आंशिक र ३ बर्षे स्नातक तह प्रथम बर्षको परीक्षा दिने शिक्षाशास्त्र, मानविकी र वि.वि.एस संकाय नियमित तथा आंशिक परीक्षार्थीहरुले मिति २०७६÷०३÷२७ भित्र सम्म परक्षिा आवेदन फाराम भर्नहुन यो सूचना प्रकाशित गरिन्छ ।

नोट ः ३ बर्षे स्नातक तहमा २०६९ सालमा भर्ना भई २०७० मा प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।