
यस सल्यान बहुमुखी क्याम्पस सल्यानको आ.व २०७५।०७६ को लेखा परीक्षण गर्नको लागि लेखापरीक्षक छनौट गर्नु पर्ने भएकोले इन्छुक रजिष्टर्ड लेखा परीक्षकहरुबाट तपसिलमा उल्लेखीत कागजातका १।१ प्रति प्रतिलिपी संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्रमा यस क्याम्पसमा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै रित नपुगेको र म्याद नाघी आएको निवेदन उपर कुनै कारवाही हुने छैन ।