स्तुत विषय, यस सल्यान बहुमुखी क्याम्पस, सल्यानमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायमा शैक्षिक बर्ष २०७६।०७७ को लागि स्नातक तह प्रथम बर्षमा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकोले यो सूचना प्रकाशित गरिएको छ ।
कार्यक्रम
१. आवेदन फाराम विवरत २०७६ भाद्र ५ गते देखि
२. आवेदन फाराम बुझाउने तथा
भर्ना हुने अन्तिम मिति २०७६ आश्विन ५ गते
३. कक्षा संचालन २०७६ आश्विन ५ गते देखि