Home / post / सूचना । /

उपरोक्त सम्बन्धमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) को सम्भावित जोखिम न्यूनिकरण गर्ने तयारी एवं सतर्कता अबलम्बन गर्ने सम्बन्धमा त्रि.वि.सभा तथा कार्यकारी परिषद्को सचिवालयको मिति २०७६।१२।०६ गते प्रकाशित सूचनालाई अनुसरण गरी यस क्याम्पसमा पनि कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न मिति २०७६।१२।०७ गतेदेखि २०७६ चैत्र मसान्तसम्म पठन पाठन बन्द गर्नुका साथै हिउँदे/बर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई आगामी बर्षे विदाबाट मिलान गर्ने गरी बिदा दिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।