Home / post / भर्ना सम्बन्धि सूचना /

यस सल्यान बहुमुखी क्याम्पस सल्यानमा शैक्षिक सत्र २०७६।०७७ को लागि स्नातक तह प्रथम बर्षमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ ।